Timi (Mero Maya)- तिमी

''बुझ्नेलाई माया एक सुन्दर फूल हो भने नभुझ्नेलाई दरिलो काडा हो ।''

अध्यारहो त्यो कालो आकासमा हेरे त्यहाँ रहेछन्न धेरै चम्किला ताराहरु,

यो मनमा तिम्रो मात्रै बसेका छन्न तितामिठा यादहरु,  

एता उति खोजे कहाँ छौ भनेर तिमी,

खोज्दा खोज्दै झ्सँग हुँदा उफ सिर्फ यादमा पो रहेछौ तिमी ।

 

यादमा आउछौ कती चोटी ए मेरो माया सुन्योउनि,

अब तिमीलाई मैले चिन्ने भएकी छु  तिम्रो छायामा पनि,

तिम्रो लागी के के मात्र गर्न सक्छु होला भनेर सम्झ्नछु,

तिमीलाई हरेक पल सम्झी सम्झी म झास्किन्छु ।

 

बस अब भयो भन्दा यो मन कटक्क रुन्छ,

ना बाबा ना तिमीलाई बिर्सिने भन्ने कुराले पनि यो मन भकानिन्छ ।

 

तिमीलाई मेरो कुरा सुन्दा पक्कै पनि हान्स उठयो होला,

जस्तो जे भए पनि ए मेरो माया नजाउ है कतै पनि मलाई छाडेर टाडा,

जानु छ भने एक चोटी भनिदेउ है म सदै को लागि जादै छु भनेर,

तिम्रो नाम मेरो मन बाट मिटाउन नसके पनि बिर्सेको जस्तो गरिदिन्छु है यती याद राखी राख ।